वागमती प्रदेश सरकारले आज पूर्णता पाउँदै

हेटाैँडा । वागमती प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ। १४ मन्त्रालय रहेको वागमतीमा ११ मन्त्रालयमा कायम राख्ने निर्णयसँगै आज मन्त्रिपरिषद् विस्तार हुने भएको हो ।

प्रदेश प्रमुखका सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठित कार्यदलले मन्त्रालय घटाउने सुझाव दिएको थियो । बागमती प्रदेशमा गत पुस २६ गते नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्री निर्वाचित भएका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको