उपसभामुखमा हाम्रो पार्टीले पाउने सहमति छ: रवि लामिछाने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले उपसभामुख आफ्नो पार्टीले पाउने बताएका छन् । पत्रकारहरुसँग कुरा गर्दै बानेश्वरमा उनले यस्तो बताएका हुन् ।

“उपसभामुखमा हाम्रो पार्टीले पाउने सहमति छ । अब भोलि दलको बैठकले तय गर्छ,” उनले भने ।

संविधानअनुसार अब उपसभामुख महिला हुनुपर्ने छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको