शनिबार,
कार्तिक२१,
२०८३
|
Saturday, November 7, 2026
सरकारले पूर्णता पाएसँगै पहिलो पटक मन्त्रिपरिषद् बैठक सुरू
४ माघ २०७९, बुधबार १६:१६
काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बसेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिएपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको हो । प्रधानमन्त्री प्रचण्डले मंगलबार सरकारलाई पूर्णता दिएका थिए ।