बिहिबार,
कार्तिक१९,
२०८३
|
Thursday, November 5, 2026
पोखरा विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा
१ माघ २०७९, आईतवार १४:२९
काठमाडौं । सरकारले यती एयरको विमान दुर्घटनाको शोकमा भोलि एक दिन सार्वजनिक बिदा दिएको छ ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री विष्णु पौडेलले दुर्घटनाका कारण पहिचान विश्लेषण गर्न दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय भएको जानकारी पनि दिए ।