साझाको बिजुली बस चढेर राष्ट्रपति भण्डारी पाटनमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले साझा यातायातको बिजुली बस चढेर ललितपुर पुगेकी छन् । राष्ट्रपति भण्डारी आज दिउँसाे शीतलनिवासबाट बिजुली बस चढेर पाटनढाेका पुगेकी हुन् ।

पाटन ढोकामा रहेको मदन पुस्तकालयको निरीक्षण गर्न साझा यातायातको विद्युतीय बस चढेर गएकी हुन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको