बालुवाटारबाट सरे देउवा

काठमाडौँ ।  पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट सरेका छन् । पूर्वप्रधानमन्त्री देउवा परिवारसहित बुधबार बालुवाटारबाट सरेका हुन् ।

आफ्नो घर निर्माणाधीन अवस्थामा रहेकाले केही समय उनी धुम्बाराहीस्थित एक निजी घर भाडामा लिएर बस्ने भएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको