उपप्रधानमन्त्रीका लागि माओवादीबाट नारायणकाजीको नाम सिफारिस

काठमाडौं । नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीका लागि सिफारिस गरेको छ ।

पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने प्रस्ताव गठबन्धन बैठकमा लैजाने निर्णय गरेकाे हाे ।

सत्ता गठबन्धनको बैठक अहिले केही बेरपछि बस्दै छ । बैठकमा नयाँ मन्त्रिमण्डल गठन लगायतका विषयमा छलफल हुनेछ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको