राष्ट्रपति र प्रधानमन्त्री पद बाँडफाँटमा कुरा नमिल्दा गठबन्धन सकियो: रामचन्द्र पौडेल

काठमाडौँ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन जोगाउन खोजेको तर नसकेको बताएका छन् । उनले गठबन्धनको बैठकमा माओवादी अध्यक्ष दाहालले सहमति हुन नसकेपछि कुरा सकिएको बताए ।

पौडेलले भने, ‘गठबन्धन कुनै पनि हालतमा जोगाउ भनेका थियौं तर अब हाम्रो हातमा केही पनि रहेन ।’ राष्ट्रपति र प्रधानमन्त्री पद बाँडफाँटमा कुरा नमिल्दा गठबन्धन सकिएको पौडेलको भनाइ थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको