रास्वपा संसदीय दलको बैठक बस्दै, सरकारमा जाने-नजाने निर्णय गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बोलाइएको छ । दिउसो बस्ने बैठकले सरकारमा जाने कि नजाने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ । एक नेताले दिएको जानकारीअनुसार आजको बैठकले सरकारमा जाने कि नजाने भन्ने निर्णय गर्नेछ । जाँदा आफूहरुले पाउने मन्त्रालयको संख्या र केही एजेन्डा स्पष्ट पारिने ती नेताको भनाइ छ ।

सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदैछ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको