बिहिबार,
कार्तिक१९,
२०८३
|
Thursday, November 5, 2026
१७ जना सांसद शपथ ग्रहणमा अनुपस्थित
७ पुष २०७९, बिहीबार १४:१८
काठमाडौं। प्रतिनिधिसभा सदस्यमा पदको शपथ ग्रहण कार्यक्रममा १७ जना सांसद अनुपस्थित रहेका संघीय संसद सचिवालयले जनाएको छ । बिहीबार दिउँसो भएको शपथ ग्रहण कार्यक्रममा उनीहरु उपस्थित नभएका संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार अनुपस्थित १७ जना सांसदहरूकाे शपथ पछि हुनेछ ।