आँबुखैरेनी– २, स्थित खानीखोलामा पुल भासिदा पृथ्वी राजमार्ग अवरुद्ध

तनहुँ ।  पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी– २, स्थित खानीखोलाको पुल भासिदा सडक अवरुद्ध भएको छ । बिहान १० बजे सडक निर्माणको क्रममा पुल भासिएर दुई तर्फी सवारी आवागमन बन्द हुँदा थुप्रै सवारी साधन जाममा परेका छ्न । पृथ्वी राजमार्ग भएर संचालन हुने सवारी साधनहरूले बैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरीले आग्रह गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको