काठमाडौं । स्याङ्जा २ र बाजुरामा पुन: मतदान नहुने भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले गणना सुचारू गर्न निर्देशन दिएको छ ।
दुवै ठाउँमा पठाइएको आयोगको स्थलगत टोलीको प्रतिवेदनको आधारमा गणना सुचारू गर्न निर्देशन दिइएको आयुक्त रामप्रसाद भण्डारीले बताए ।
Shishir Simkhada Editor-in-Chief _________ Akash Banjara Director _________ Ramesh Regmi Editor
© 2026 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer