इलाम–१: झलनाथ खनाललाई हराउँदै एमालेका महेश बस्नेत विजयी

काठमाडौं । इलाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल पराजित भएका छन् ।

उनलाई नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले पराजित गरे ।

खनाल चुनाव हार्ने निश्चित देखिएपछि मतगणनास्थल नै छाडेर काठमाडौं फर्किएका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको