ताप्लेजुङमा एमालेका सचिव योगेश भट्टराई विजयी

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराई ताप्लेजुङबाट दोस्रोपटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

मंगलवारबाट सुरू भएको मतगणना सकिँदा गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढाथोकीलाई २०९ मतले पछि पार्दै भट्टराईले जितेका हुन् ।

निर्वाचन आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको