काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायमै राखेका छन्।
अहिलेसम्म २२ हजार ६५ मत गणना भएको छ।
प्रदीप ७३५० मतसहित अघि छन्।
यहाँ नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेल ५११३ मतसहित पौडेललाई पछ्याइरहेका छन्। मतगणना जारी छ।
Shishir Simkhada Editor-in-Chief _________ Akash Banjara Director _________ Ramesh Regmi Editor
© 2026 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer