एजेन्सी । कतार विश्वकप २०२२ मा पहिलो खेलमा आयोजक कतारविरुद्ध इक्वेडरले दुई गोल गर्दै बिजयी भएको छ । खेलको ३१ औं मिनेटमा इक्वेडरले दोस्रो गोल गरेको हो ।
कप्तान एनर भ्यालेन्सियाले दुबै गोल गरेका थिए । खेलको १६ औं मिनेटमा आयोजक राष्ट्र कतारमाथि पेनाल्टीमार्फत गोल गरेका हुन् । कतारका किपर एस. अल साईले फल्ट गरेपछि रेफ्रिले पेनाल्टी दिएका थिए ।









