वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति जो वाइडेनले नेपालीहरुको महत्वपुर्ण चाड तिहारको उपलक्ष्यमा लक्ष्मी पुजा गर्नुभएको छ । राष्ट्रपति निवास ह्वाइट हाउसमा राष्ट्रपति वाइडेनले लक्ष्मीपुजा गर्नुभएको हो ।
नेपालकै कतिपय दलका नेताहरु नेपाली मौलिक चाडलाई बेवास्ता गर्दै पश्चिमा संस्कृति भित्र्याउने अभियानमा लागेको बेला अमेरिकी राष्ट्रपति वाइडेनले लक्ष्मी पुजा गरी नेपालको चाड र संस्कृतिप्रति उच्च सम्मान झल्काउनु भएको हो ।









