घनश्याम भुसालले रूपन्देही १ बाट स्वतन्त्र उमेदवारी दिने, सत्तारुढ गठबन्धनले सहयोग गर्ने

काठमाडौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेता घनश्याम भुसालले रूपन्देही १ बाट स्वतन्त्र उमेदवारी दिने भएका छन्। नेकपा एमाले परित्याग गरेका नेता भुसालले आइतबार बिहान भएको पत्रकार सम्मेलनमा आफू रूपन्देही १ बाट स्वतन्त्र उमेदवारी दिने बताएका हुन्।

स्वतन्त्र उम्मेदवार भने पनि आफूलाई सत्तारुढ गठबन्धनले निर्वाचनमा सहयोग गर्ने भुसालले बताएका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको