सभामुख सापकोटाले छाडे सरकारी निवास

काठमाडौँ ।  सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि सरकारी सेवा सुविधा छाड्नु भएको छ ।

सापकोटा सरकारी सेवा सुविधा छाडेर निजी निवासमा फर्कनु भएको उहाँको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।-रासस

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको