मकवानपुरमा बस दुर्घटना: ६ जनाको मृत्यु

हेटौंडा । मकवानपुरको भीमफेदीको जुरीखेतमा यात्रु बहाक बस दुर्घटना भएको छ ।

बिहीबार दिउँसो काठमाडौंबाट हेटौंडा आउँदै गरेको बस जुरीखेतमा दुर्घटना हुँदा बसमा सवार ६ जनाको घटना स्थलमा मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी बामदेव गौतमले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाईतेहरुलाई काठमाडौं पठाईएको छ । बसमा कति यात्रु थिए भन्ने बारे खुलेको छैन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको