पूर्वमन्त्री खोभारी राय एमाले प्रवेश

काठमाडौं । पूर्वमन्त्री खोभारी राय यादव नेकपा एमाले प्रवेश गरेका छन् ।

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेर राय पार्टी प्रवेश गरेका हुन् ।

मधेसी जनअधिकार फोरमबाट राजनीति सुरु गरेका उनी पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा)मा थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको