काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित एक घरको छतबाट खसेर दुई जना बालबालिकाको मृत्यु भएको छ ।
अन्दाजी १३ र १४ वर्षका ती दुई जना बालबालिका घरको ६ तलामाथिबाट खसेको बताइएको छ ।
छतबाट खसे घाइते भएका उनीहरूको सिभिल अस्पतालमा मृत्यु भएको बताइएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।
© 2025 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer