
बुटवल । लुम्बिनी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने भएको छ । हरितालिका तीजको अवसर पारेर प्रदेशभर सार्वजनिक बिदा दिइएको बताइएको छ ।
आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयका अनुसार प्रदेश सरकार (मन्त्रिपरिषद्) को गत चैत २१ गतेको निर्णयबमोजिम हरितालिका तीज पर्वको अवसरमा मिति लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिइएको हो ।