छात्रालाई दुर्व्यवहारको आरोपमा काठमाडौंको नोबेल कलेजका शिक्षक पक्राउ

काठमाडौं। काठमाडौंको बानेश्वरमा रहेको नोबेल कलेजका एक शिक्षक पक्राउ परका छन्। सोमबार बिहान उनले कलेजभित्रै एक छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेपछि पक्राउ परेका हुन् ।

पक्राउ परेका शिक्षकलाई कडा कारबाहीको माग गर्दै विद्यार्थीहरुले कलेज तथा सडकमा प्रदर्शन गरेका थिए। काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बोहोराका अनुसार प्लस टु मा अध्ययनरत एक छात्रालाई दुव्र्यवहार गरेको आरोप लागेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको