आईपिएल आजदेखि: साविकको विजेता चेन्नई र कोलकत्ता भिड्दै

काठमाडौं ।  सर्वाधिक चर्चित क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग(आईपिएल) आजदेखि सुरु हुँदैछ।

आज नेपालीसमायनुसार साँझ ७:४५ बजेदेखि मुम्बइको वान्खडे स्टेडियममा साविकको विजेता चेन्नई सुपर किंग्स र कोलकत्ता नाइट राइडर्सबीच खेल हुनेछ।

चेन्नई सधै कोलकत्ता माथि हावि हुने गरेको छ। यस सिजनको खेल सुरु हुनु केही दिन अगाडि मात्रै चेन्नईको कप्तानबाट महेन्द्रसिंह धोनीले राजिनामा दिएर नयाँ कप्तानकारुपमा रविन्द्र जडेजा रहेका छन्।

खेलमा यस वर्षदेखि १० टिमको सहभागिता रहेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको