चैत मसान्तभित्र स्थानिय तहका उम्मेदवारको सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवारको सिफारिस गरिसक्न मातहत कमिटीलाई निर्देशन दिएको छ ।

केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले ढिलोमा चैत मसान्तभित्र उम्मेदवारको सिफारिस गरिसक्नुपर्ने बताएका हुन् ।

अध्यक्ष ओलीले एमालेले जित्ने भने यो निर्वाचन सफल नहुने र कर्मकाण्डमा सीमित हुने भन्दै सबै एउटै संकल्प र अठोटका साथ जानुपर्ने बताए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको