युक्रेनबाट भारत हुँदै स्वेदश फर्किए चार नेपाली

काठमाडौं ।  युद्धरत युक्रेनबाट चार नेपाली स्वदेश फर्किएका छन्।

भारतले सञ्चालन गरेको अपरेशन गंगाअन्तर्गत चार नेपाली नयाँदिल्ली हुँदै युक्रेनबाट स्वदेश फर्किएका हुन् ।

अपरेशन गंगा अन्तर्गत नेपाली नागरिकलाई स्वदेश फर्काउन सहयोग गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारत सरकार र भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन्।

हालसम्म करिब ६ सय नेपालीले युक्रने छोडिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनीहरु युरोपका विभिन्न देशमा शरण लिएर बसिरहेका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको