मंगलबार,
मंसिर०२,
२०८२
|
Tuesday, November 18, 2025
प्रतिनिधिसभा बैठक १५ गतेसम्मका लागि स्थगित
१३ फाल्गुन २०७८, शुक्रबार १३:१०
काठमाडौँ । प्रतिनिधिसभा बैठक फेरि सूचना टाँसेर स्थगित भएको छ । आज शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची थियो ।
तर गृहकार्य नपुगेको भन्दै सरकारले समय मागेपछि १५ गतेसम्मका लागि बैठक स्थगित गर्ने सहमति भएको हो ।