आइतबार,
फाल्गुण०४,
२०८१
|
Sunday, February 16, 2025
संसदमा भोलि एमसीसीमाथि छलफल हुने, यस्तो छ सम्भावित कार्यसूची
११ फाल्गुन २०७८, बुधबार १६:३३
काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमसीसीमाथि छलफल हुने भएको छ । संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको बिहीबारको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छ । कार्यसूचीको दोस्रो बुँदामा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भनी प्रस्ताव गर्ने उल्लेख गरिएको छ ।