देउवाको सन्देश लिएर एमाले अध्यक्ष ओली निवासमा गृहमन्त्री खाँड

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा ओलीनै पार्टीका तीन नेतासहित पुगेर प्रधानमन्त्रीसँग सल्लाह गरेका थिए ।

बुधबार बिहानै गृहमन्त्री खाँड ओली निवास पुगेका हुन । उनले एमसीसीमा सहमति जुटाउने विषयमै कुरा गर्ने अनुमान गरिएको छ । मंगलबारको बालुवाटारको वार्ताको बारेमा चुरो कुरो सार्वजनिक भएको छैन ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको