काठमाडौँ । प्रहरीले लुकिछिपी बस्दै आएका ३७ जना चिनियाँ नागरिकलाई मध्यबानेश्वर क्षेत्रबाट पक्राउ गरेको छ। प्रहरीले गएराती उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई नयाँ बानेश्वर वृतमा राखिएको छ। उनीहरु कल बाइपासमा संलग्न रहेको प्रहरीले जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shishir Simkhada Editor-in-Chief _________ Akash Banjara Director _________ Ramesh Regmi Editor
© 2026 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer