शनिबार,
फाल्गुण०३,
२०८१
|
Saturday, February 15, 2025
प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने
७ माघ २०७८, शुक्रबार ११:०८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपरान्ह ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले आफ्नो कार्यकालका कामकारबाही र कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका विषयमा अवगत गराउने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।