आइतबार,
कार्तिक२२,
२०८३
|
Sunday, November 8, 2026
सार्वजनिक स्थानमा हिँडडुल गर्न खोप कार्ड अनिवार्य
४ माघ २०७८, मंगलवार १९:५६
काठमाडौं । सरकारले सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य गरेको छ ।
गृहमन्त्री बालकृष्ण खाँण नेतृत्वमा मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने निर्णय गरेको हो ।