
काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्वा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ । आज साँझ सामिजिक संजाल फेस्बुकमार्फत आफुलाई संक्रमण पुष्टि भएको जानकारी दिएका छन । स्वास्थ्यमा कुनै समस्या नरहे पनि आइसोलेशनमा बसेको र आफुसंग सम्पर्कमा रहेका ब्यक्तिलाई स्वास्थ्य जाँच गर्न फेस्बुकमार्फत अनुरोध गरेका छन ।