प्रदेश २ को राजधानीका लागि गोप्य मतदान शुरु

काठमाडौं ।  प्रदेश नम्बर २ को राजधानीका लागि गोप्य मतदान शुरु भएको छ । आइतबार र सोमबारको छलफलपछि सभामुख सरोजकुमार यादवले राजधानीका मतदान शुरु गराएका हुन् ।

प्रदेश २ को राजधानी तथा नामाकरणसम्बन्धी अध्ययन विशेष समितिले प्रतिवेदनमार्फत सभासमक्ष जनकपुर र विरगञ्जलाई राजधानी बनाउने प्रस्ताव पेश गरेको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको