एमालेले प्रधानमन्त्रीलाई बुझायो कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि २२ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा
ध्यानाकर्षण गरिएको छ । एमाले उपाध्यक्ष एवम संसदीय दलका उपनेता सुवाशचन्द्र नेम्वाङको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री देउवालाई आज पत्र बुझाएको हो । टोलीमा स्वास्थ्य बिभाग प्रमुख तथा सचिव योगेश भट्टराईसहित नेताहरु खगराज अधिकारी, कृष्णगोपाल श्रेष्ठ, विशाल भट्टराई, कृष्ण राई, सरिता न्यौपाने रहनु भएको छ । सो ध्यानाकर्षण पत्र एमाले स्वास्थ्य तथा जनसंख्या विभागले तयार पारेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको