आइतबार,
कार्तिक२२,
२०८३
|
Sunday, November 8, 2026
एमालेका महासचिव शंकर पोख्रेललाई कोरोना संक्रमण
३० पुष २०७८, शुक्रबार १२:४३
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोख्रेललाई कोरोना संक्रमण पुष्टि भएको छ । आज सामाजिक संजाल फेस्बुक मार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन । अब केहि दिन होम आइसालेशनमा बस्ने भन्दै निर्धारित सम्मपुर्ण कार्यक्रम स्थगित गरिएको जानकारी गराएका छन ।