पहिरोले स्काभेटर पुरिंदा ३ जना वेपत्ता

धादिङ । उत्तरी धादिङको रुवि भ्यालि गाउँपालिकास्थित वडा न १ पुरुङ भन्ने स्थानमा बाटो खन्ने क्रममा स्काभेटर पहिरोले पुरिंदा अपरेटर सहित तीन जना वेपत्ता भएका छन् ।

रुवि भ्यालिको ठुलो गाउँबाट लिङ्जो जाने सडक खन्ने क्रममा पहिरो खस्दा स्काभेटर पुरियको हो ।

स्थानियले उद्दारको काम जारी रहेको बताएका छन् । घटनास्थल सदरमुकामदेखि तीन दिनको दुरिमा पर्दछ । थप विवरण आउन बाँकी छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको