आइतबार,
कार्तिक२२,
२०८३
|
Sunday, November 8, 2026
प्रधानमन्त्रीद्वारा पृथ्वीजयन्तीको शुभकामना व्यक्त
२७ पुष २०७८, मंगलवार ११:०६
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले आज बिहान सामाजिक सञ्जाल ट्वीटमार्फत शुभकामना दिनुभएको हो ।