बिहिबार,
कार्तिक१९,
२०८३
|
Thursday, November 5, 2026
राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
५ पुष २०७८, सोमबार १२:३७
काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ का वार्षिक प्रतिवेदनहरू सभा समक्ष पेस गर्नुहुने कार्यसूची रहेको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।