चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहमा मानव सागर उर्लिएको छ । उदघाटन स्थल नारायणी किनामा चितवनका दर्जनौं स्थानबाट जुलुस आइरहँदा नारायणी किनार भरिसकेको छ । पाँच लाख जनता अटने गरी बनाइएको मैदान जुलस आउनु घि नै भरिएको हो ।
Shishir Simkhada Editor-in-Chief _________ Akash Banjara Director _________ Ramesh Regmi Editor
© 2026 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer