एमाले महाधिवेशनमा सहभागी हुन हेलिकोप्टर मार्फत प्रधानमन्त्री देउवा चितवन आउँदै

चितवन ।  नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुभकामना दिन हेलिकोप्टर चढेर चितवन आउँदै छन्

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गका अनुसार मध्यान्ह १२ बजेर ४५ मिनेटमा प्रधानमन्त्री देउवा हेलिकोप्टर मार्फत् चितवन आउन लागेका हुन्।

उनी काठमाडौंबाट हेलिकोप्टरमा भरतपुरस्थित प्रहरी शिक्षालयमा ओर्लिने छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको