नवनियुक्त उद्योगमन्त्री गजेन्द्र बहादुर हमालद्वारा राजीनामा दिने घोषणा

काठमाडौं । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा घोषणा गरेका छन् । शुक्रबार नियुक्त भएका मन्त्री हमालले आइतबार राजीनामा दिने घोषणा गरेका हुन् ।

उनले प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको भन्दै आलोचना खेपीरहेका छन् । उनले आजै प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा दिने तयारी भइरहेको बताइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको