चितवन । जुझारु उदयमान महिला नेतृ यति बेला गैर नेपाली संघको आसन्न निर्बाचनमा केन्द्रिय सह -कोषाध्यक्ष पदका आफ्नो उमेद्वारी घोषणा गरेका छ्न।
नेपालीहरुको संघ सस्था बलियो भए उनीहरूको आवाज स्वत: बलियो हुने दाबी गर्दै आउनु भएकी यमुना भटराई कुनै ब्यक्तिभन्दा त्यो सस्थाको बिचार र नीति प्रदान महत्वपूर्ण हुने विश्वास सार्बजनिक मंचमा समेत उठाउदै आउनु भएको छ। सायद यीनै प्रस्ट विचार, सामुहिक नेतृत्वको भाबना र रुपमा आम नेपाली अमेरिकन समक्ष सामाजिक जीवनको यात्रामा गोलबन्ध रहदै गर्दै साथै अब अमेरिका मात्र नभएर बिस्व भरिका छरियर रहेका सबै नेपाली लाइ गैर आबसिय नेपाली संघ मार्फत एकताको सुत्रमा ल्याउनु पर्नेमा आफ्नो नेटवोर्क विस्तार गर्दै ति भित्रका अनेकन् समस्याहरुसंग जुध्दै छिचोल्दै । साथै उतिक्कै प्रगति र समृद्धिको ढोका खोल्न सबै नेपाली अमेरिकीहरुलाई हौसला र प्रेरणा प्रदान गर्दै आउनु भएकी तिनै उदाहरणीय ब्यक्तिको नाम हो हुन्, यमुना भटराई।
विगत लामो समयदेखि अमेरिकाको टेक्सस राज्यमा बसोबास गर्दै आउनु भएकी यमुना भट्टराई विभिन्न व्यवसायसित उतिकै सम्बद्ध रहि नेपाल र नेपाली समाजमा सहयोगी व्यक्तित्वको रूपमा मात्र नभइ सिंगो नेपाल राष्ट्रको गौरबको रुपमा नेपाली र अमेरिकी समाजका बिचमा समेत स्थापित भैसक्नु भएको छ !
अमेरिका मात्र नभएर खाडी मुलुक लगायत बिस्वभरि छरिएर बिदेसिन बाध्य तिस लाख भन्दा बडी नेपाली श्रमिक, विद्याथी,लाई जन्म भुमि नेपाल संग जोड्नु र उनीहरुको हक अधिकारलाई स्थापित गर्नु गैर आबसिय नेपाली संघको प्रमुख कर्तब्य रुपमा आगामी दिनमा काम गर्नु पर्ने दाइत्वो र चुनौति रहेको बताउदै आउनु भएकी भट्टराई अमेरिका आगमन भए संगै यहाको स्थानीय तथा केन्द्रीय तहका सामाजिक संघ संस्था हरूमा आबदृ रही क्रियासिल रहदै सुख दुखमा हामीलाई साथ् सहयोग गर्दै आउनुभएको कुरा हामि सबैमा सर्बबिदितै छ। साथै उहाँको परिचय एक सफल व्यवसायिक जिबनमा मात्र सिमीत नरहेर समाजसेवीको रूपमा पनि परिचित हुनुहुन्छ भंन्य कुरा दिनको घाम झैँ छर्लंग छ। साथै गैर आबसिय संघ लाइ सधै राजनीति भन्दा टाडा हुनु पर्छ भंन्य मान्यता राख्दै आउनु भएको छ ! तसर्थ यतिबेला गैर आवासीय संघ अन्तरास्ट्रिय समन्वय परिषदको आइसिसीको सदस्यमा समेत कार्यरत रहनुभएकी भट्टराईले जन्म भुमि बाहिर रहेका नेपाली महिला दिदिबहिनीले भोग्नु समस्या र त्यसको समाधानका लागि आफ्नो आवाज रास्ट्रीय एबम अन्तरास्ट्रीय क्षत्रमा समेत उठाउदै आइरहनु भएको छ। आफ्नो जन्मभूमि छाडेर प्रदेस पुगेका महिलाले पनि अवसर ,चुनौती र परिस्थितिको सदुपयोग गर्दै प्रगति गर्न सक्छन र, आफ्नो बेग्लै पहिचान पनि बनाउन सक्छन् भन्ने कुरालाई सावित गर्नु भएकी भट्टराई बिगत पच्चीस वर्ष देखी निरन्तर रुपमा सामाजिक कार्यमा कार्यरत हुनुहुन्छ !
तसर्थ ‘सामाजिक कार्य प्रतिकोआफ्नो जिम्मेवारी र उत्तरदायित्वलाई बोध गरेर आफु निरन्तर सस्थाको हितमा लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु भन्ने उहाको त्यो अठोट र साहसलाइ कदर गर्दै निकट भबिस्यमा हुने गैर आबसिय नेपाली संघको निर्बाचनमा तपाइको अमुल्य मतले बिजयी ‘बनाउन सबै प्रतिनिधिधिमा हार्दिक अपिल गर्दै विभिन्न कारणले बिदेसिन बाध्य हामी सबै नेपाली महिलाहरु, पुरुस जो भएपनि आफुजस्तै सफल बनुन भन्ने चाहना राख्ने यमुना भट्टराईको पक्षमा यति बेला राम्रो जनलहर सिर्जना हुनुले पनि उहा प्रतिको विश्वासलाइ सबै गैर आबसिय नेपाली समाजले राम्ररी बुज्नु भएको रहेछ भन्ने हाम्रो विश्वास र आस्था लाइ आत्मासाथ गर्दै रुपान्तरण र समाबेसी एकताको प्रतिक यमुना भट्टराई लाइ सह -कोषाध्यक्ष पदमा बिजयी बनाअैा !