बालुवाटारको जग्गामा ममाथि राजनीतिक प्रतिशोध साँधियोः उपसभापति गच्छदार

काठमाडाैँ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूविरुद्ध राजनीतिक प्रतिशोध साँधिएकाे आरोप लगाएको छन् ।

 

उनले बुधबार पत्रकार सम्मेलन गरेर बालुवाटार जग्गा प्रकरणमा अख्तियारले आफूविरुद्ध लगाएको मुद्दा राजनीतिक प्रतिशोधको औजार बनेको आरोप लगाएको छन् । गच्छदारले डेढ वर्षपछि आज पत्रकार सम्मेलन आयोजना गरि स्पष्टीकरण दिइरहेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको