प्रदेश १ को मुख्यमन्त्री भीम आचार्यले लिए पद तथा गोपनीयताको सपथ

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । आजै एमालेको प्रदेश १ संसदीय दलका नेता चयन हुनुभएका नेता आचार्यले मुख्यमन्त्री नियुक्त भएसँगै पद तथा गोपनीयताको सपथ लिनुभएको हो ।

नवनियुक्त मुख्यमन्त्री आचार्यले भर्खरै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसँग पद तथा गोपनीयताको सपथ लिनुभएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको