प्रधानमन्त्री देउवा राष्ट्रपति भेट्न शीतल निवासमा

काठमाडौं । सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति भवन शितल निवास पुगेका छन्।

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकबाट केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुर्‍याए दल विभाजन गर्न सकिने अध्यादेश ल्याउने निणर्य लगत्तै देउवा शीतल निवास पुगेका हुन्।

अध्यादेश प्रमाणीकरणलगायत विषयमा परामर्शसमेत गर्नेगरी देउवा शीतल निवास पुगेका हुन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको