निवर्तमान प्रधानमन्त्री केपी ओलीले आज संसद बैठकमा सम्बोधन गर्दै

काठमाडौं, २६ साउन । आज बस्ने प्रतिनिधिसभा बैठकलाई निवर्तमान प्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

प्रतिनिधिसभा पुनर्स्थापनापछि अध्यक्ष ओली पहिलोपटक सम्बोधन गर्न लागेका हुन् ।

प्रतिनिधिसभा बैठक आज मंगलबार दिउँसो १ बजे संसद भव नयाँ बानेश्वरमा बस्दैछ ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको