काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ९८ जना प्रहरी नायब निरीक्षकहरू (सई) लाई प्रहरी निरीक्षक (ईन्स्पेक्टर) पदमा बढुवा सिफारिस गरेको छ ।
बढुवा समितिको बैठकले बिहीवार प्रहरी नियमावली २०७१ संशोधनसहितको नियम २७ को उपनियम ४ को प्रावधान बमोजिम बढुवा सिफारिस गरेको हो ।
Shishir Simkhada Editor-in-Chief _________ Akash Banjara Director _________ Ramesh Regmi Editor
© 2026 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer