
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।
बोर्डको परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म परीक्षा सञ्चालन गर्ने समय तालिका सार्वजनिक गरेको हो ।
जेठ २६ गतेदेखि हुन लागेको परीक्षा कोरोना महामारीका स्थगित भएको थियो ।
विद्यार्थीहरुले परीक्षा आफ्नै सम्बन्धित विद्यालयहरुमा उपस्थित भएर दिन पाउनेछन् । त्यस्तै, परीक्षा भौतिक दूरी कायम गरेर सञ्चालन गरिने बोर्डले जनाएको छ । file pic
यस्तो छ परीक्षाको समय तालिकाः